अचम्मको प्रविधि आयो, अब प्रेमी प्रेमीकाको यौनाङ्ग टाढैबाट छुन सकिने समाचार पढ्नु

के तपाईं आफ्ना प्रेमीप्रेमिका देखि टाढा हुनु भएको छ ?  यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मदतले तपाईं जहाँ जतिसुकै टाढा भएपनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ ।
सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिका संग सहवासको आनन्द उठाउन सक्नु हुन्छ ।
कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्‍सले यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ  कि जसमा जोडीएको सेंसरले महिला र पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति र उत्‍तेजना पैदा गर्नेछन ।
फंडावि‍यर्स नाम दिईएको यस्तो प्रविधि जोडिएको वस्त्रलाइ तपाइका प्रेमी या प्रेमिकाले आइफोनको माध्यमबाट चाहेको समयमा छुन र नियन्त्रण गर्न सक्नेछन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.