महिलाको योनी बारे १० रोचक कुराहरु भिडीयो हेर्नुहोस्

महिलाका योनी बारे १० रोचक
तथ्यहरु''पुरा जानकारी हेर्नुहोस्
महिलाका योनी बारे १० रोचक तथ्यहरु
सम्भोगको सन्तुष्टि देखि , गर्भाधान र सन्तान पैदा गराउने
मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु
भने थाहा नहुनसक्छ । योनी बारेका १० रोचक तथ्य
यस्ता छन्-
१. योनीको औषत आकार ३- ४ इन्च हुन्छ , तर
सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म
वृद्धि हुनसक्छ ।
२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार
वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार
हजार वटा मात्र ।
३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १
सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर
पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म
मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ ।
ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने
प्रणाली हुन्छ ।
६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ ।
यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।,
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर
रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै
गरि फुक्दछ
८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् ।
योनीमा पाइने केही ब्याक्टेरियाहरु
दहीमा समेत पाइन्छन् ।
९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो ।
जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म
हुन्छ ।
१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले
प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु
राम्रो हुन्छ
यो समाचारसंग सम्बन्धित भिडियो तल छ,
हेर्नका लागि विचमा थिच्नुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.