यी ४ खाने कुराले सेक्स इच्छा अत्यन्तै बढाउँछ

आजको तनावपूर्ण व्यस्त
जीवनमा सेक्सको इच्छा कम हुँदै जानु
ठूलो कुरो होइन ।
तर यसले गर्दा तपाईको दाम्पत्य
जीवनमा रुखोपना आउन थाल्छ ।
यस्तोमा आफ्नो खानपानमा केही परिवर्तन गरेर
तपाईले पनि आफ्नो सेक्स लाइफ र
रोमान्सको मजा बढाउन सक्नु हुन्छ ।
यहाँ यस्तै केही खानेकुरोको बारेमा बताइएको छ ।
यिनलाई आफ्नो दैनिक जीवनमा शामेल गरेर
आफ्नो सेक्स लाइफमा सुधार गर्न सक्नुहुन्छ ।
१. तरबूज ः नया बियाग्राको नामले चर्चित
तरबूजमा सिटुलिन नामको अमिलो एसिड हुन्छ
जसले ब्लड बेसल्सलाई रिलैक्स गरेर सेक्स इच्छालाई
बढाउँछ ।
२. शताबरी ः यो एक किसिमको साग हो ।
यसमा भिटामीन बी हुन्छ जुन सेक्स इच्छा बढाउन
निकै उपयोगी हुन्छ ।
३. एबकाडो ः पोटाशियले भरपुर यो फलमा यौन
इच्छा बढाउने सारा गुणहरु हुन्छन् । यसमा फोलिक
एसिड पनि हुन्छ जसबाट इनर्जि र स्टेमिना प्राप्त
हुन्छ ।
४. खुसानी ः खसानीमा एउटा यस्तो केमिकल
हुन्छ । जसले ब्लड र्सर्कुलेशनमा तिब्रता ल्याउँछ र
सेक्स मूड बनाउन मद्दत गर्छ ।
महिलाहरुको लागि आफ्नो श्रीमानको सेक्स
इच्छा जगाउन महिलाले पनि आफ्नो तर्फबाट
प्रयास गर्न सक्छिन र यस्तो प्रयास निकै
उपयोगी पनि हुन्छ ।
केही अनौठो लाग्न सक्छ तर पुरुष हमेशा चाहन्छन्
कि महिलाले नै प्रेमको दौरान सबथोक गरोस ।
यो एउटा राम्रो ‘फन’ हो । यदि तपाईले
अलिकति प्रयास गर्नु भयो भने श्रीमान एकछिन मै
उत्तेजित हुन् छन् ।
किसिंग र लब बाइट्स ः किस र हल्का ढंगले दाग
नपर्ने गरी बाइटसले पनि उत्तेजना बढाउन मद्दत गर्छ
। हल्का आवाजमा रोमान्टिक कुरा गर्नुस । ख्याल
राख्नुस् यो बेला तपाईले के भन्नुभयो भन्ने
त्यति महत्वपूर्ण हुँदैन । कसरी भन्नु भयो भन्ने
कुरा महत्वपूर्ण हुन्छ ।
महिलाहरुलाई पोर्न किताब पढ्न मनपर्छ भने
पुरुषलाई फिल्म हेन मनपर्छ तपाईले उनलाई ब्लू फिल्म
देखाउन सक्नु हुन्छ र कुनै पोजिशनको चर्चा गर्न
सक्नु हुन्छ ।
भिडियो हेर्नको लागि तलको बक्समा क्लिक
गर्नुहोस होला !

0 comments

Write Down Your Responses

Powered by Blogger.