सेक्सको पावर बढाउने घरेलु औषधी : जानी राखौ

सेक्सको पावर बढाउने घरेलु
औषधी : जानी राखौ
यौन दुर्बलताले धेरै मानिस पीडित छन् ।
यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न
प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् ।
यस्ता औषधीको प्रयोगबाट
दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक
असर पर्दछ ।तनावपूर्ण जीवनशैली र
अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ ।
यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् ।
तर, उनीहरुलाई सेक्स क्षमता बढाउने
औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने
कुरा थाहा हुदैन ।
आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार
सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन
सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने
गरेको पाइएको छ । ठूलो इलायची, इलायची,
ल्वाङ्ग, दालचीनी र कालो मरिच
जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ ।
त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन
प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे
सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास
दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन
गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।
महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ ।
यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे
नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक
बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।
अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन
गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक
औषधि पसलमा पाइन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

0 comments

Write Down Your Responses

Powered by Blogger.